Namaste
WELCOME TO MANOKANKSHA

हाम्रो वारेमा
नेपाल सरकार सहकारी ऐन २०४८ बमोजिम स्थापना भई संघिय सहकारी ऐन. २०७४ र बाग्मति प्रदेश सहकारी ऐन. २०७६ बमोजिम सञ्चालित यस मानोकांक्षा बचत तथा ऋण सहकारी संस्था लि. को प्रधान कार्यालय का.जि. का.म.न.पा. १४ कुलेश्वर, काठमाडौमा रहेको छ। देशमा रहेको गरिबीलाई सहकारिताको माध्यमबाट उन्मूलन गर्न सहयोग पुग्ने अन्तरास्ट्रिय सहकारीको अनुभब समेतलाई द्रिष्टिगत गरी “गाउँ-गाउँमा सहकाी, घरघरमा रोजगारी” भन्ने सहकारी नारा अघि सारिसकेको स्थितिमा सदस्यहरुबीचको पारस्पारिक सहयोगबाट निर्देशित सहकारी सिद्दान्त अनुरुप वित्तिय क्षेत्रमा अनुभवी एवं कुशल सञ्चालकहरुको समेत लगानीमा संस्था सञ्चालित रहेको छ।
Experience
10 years of experince in Creating futures through building preservation.
Interest Rates
Economic intrest rates through building preservation.
Member Support
“24 hour of member support ” Member service is meeting the needs and desires of any member.
Development
Nation Development investements through building preservation.
OUR STORY
MESSAGE FROM MANOKANKSHA

"नेपाल सरकार सहकारी ऐन २०४८ बमोजिम स्थापना भई संघिय सहकारी ऐन २०७४ र बाग्मति प्रदेश सहकारी ऐन २०७६ बमोजिम सञ्चालित यस मानोकांक्षा बचत तथा ऋण सहकारी संस्था लि. को प्रधान कार्यालय का.जि. का.म.न.पा. १४ कुलेश्वर, काठमाडौमा रहेको छ। देशमा रहेको गरिबीलाई सहकारिताको माध्यमबाट उन्मूलन गर्न सहयोग पुग्ने अन्तरास्ट्रिय सहकारीको अनुभब समेतलाई द्रिष्टिगत गरी “गाउँ-गाउँमा सहकारी, घरघरमा रोजगारी” भन्ने सहकारी नारा अघि सारिसकेको स्थितिमा सदस्यहरुबीचको पारस्पारिक सहयोगबाट निर्देशित सहकारी सिद्दान्त अनुरुप वित्तिय क्षेत्रमा अनुभवी एवं कुशल सञ्चालकहरुको समेत लगानीमा संस्था सञ्चालित रहेको छ।"
Mr. Karan Bahadur Bista, Chairman
Products
OUR SERVICE
REMITTANE SERVICES
























